ढिलासुस्ती,मोलमोलाई र भ्रष्टाचारजन्य गतिविधि रोक्न तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाई र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ । मन्त्रालयका विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीलाई काम पन्छाउने,