महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिने

विहीबार, २२ जेठ २०८२

काठमाडौँ । महात्मा गान्धीको एउटा दुर्लभ तेल चित्र अर्को महिना लन्डनमा लिलामीको लागि राखिने भएको छ ।महात्मा गान्धीको यो चित्र सन् १९३१ मा बेलायतमा बनाइएको थियो ।

वर्षौँको दौडान, महात्मा गान्धीका धेरै चित्रहरू, रेखाचित्रहरू र स्केचहरू विश्वभर फैलिएका छन् ।  लिलामी घर बोनह्याम्सका अनुसार यो चित्र एक मात्र तेल चित्र रहेको र जसको लागि गान्धी वास्तवमा बसेर पोज दिएको बताइएको छ । यो चित्र ब्रिटिस कलाकार क्लेयर लेइटनले बनाएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार