पेट्रोलियम पदार्थको मूल्य वृद्धि

आइतबार, ०१ असार २०८२

इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जानकारी दिँदै निगमले सोहीअनुसार समायोजन गरिएको जनाएको छ।

निगमका अनुसार बढेको मूल्य आजै रातिदेखि लागू हुनेछ।

यस्तो छ नयाँ दर

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार