आगजनीपछिको अदालत र कोशी प्रदेश सभाको पछिल्लो अवस्था (तस्विरहरु)

जेनजीहरुको आन्दोलनका क्रममा उच्च अदालत विराटनगर, मोरङ जिल्ला अदालत र प्रदेश सभाको कार्यालय पनि पूर्णरुपमा क्षती छ । आन्दोलन हिंसामा परिणत हुँदा आगजनी र तोड्फोडका कारण अदालत र प्रदेश सभाको भवन जलेको हो ।

तस्विरहरु हेर्नुहोस् : 

प्रतिक्रिया

खेमराज सापकोटा
लेखकको बारेमा
खेमराज सापकोटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार