रवि लामिछानेले कटाए ५० हजार मत

मंगलबार, १२ बैशाख २०८०
चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदपार वि लामिछानेले ५० हजार मत कटाएका छन् । लामिछानेले पछिल्लो मतपरिणामअनुसार ५० हजार २९ मत पाएका हुन् । यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत पाएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन् । चितवन २ मा मतगणना जारी रहेपनि लामिछानेको विजय सुनिश्चित भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार