शिक्षा संकायको चार वर्षे स्नातक तहमा भर्ना खुला

शनिबार, ०२ भदौ २०८०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरूमा चार वर्षे स्नातक तहमा नयाँ भर्ना खुला गरिएको छ । डीनको कार्यालयले आवश्यक मापदण्डअनुसार असोज २१ गतेसम्म आवेदन लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ । जारी सूचनामा कात्तिक २४ गतेभित्र भर्ना गरिसक्न र मङ्सिर ५ गतेदेखि कक्षा सञ्चालन गर्न क्याम्पसहरूलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार