ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
दुई कृतिमाथि विमर्श
प्रदेश खबर
आइतबार, २७ फागुन २०८०
ताप्लेजुङ/
साहित्यकार द्वय विमल वैद्य र मोमिला जोशीको कृतिमाथि विमर्श गरिएको छ ।
नेपाली कला साहित्य डटकम प्रतिष्ठानले आयोजना गरेको परिसंवाद कार्यक्रममा साहित्यकार वैद्य र जोशीको प्रकाशित कृतिको विमर्श गरिएको हो ।
सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित परिसंवादमा वैद्यको कृति ‘युग
को तटमा उभिएर’ र जोशीको ‘प्रश्नहरू बाँकी नै रहन्छन्’ कृतिमाथि विमर्श गरिएको छ ।
परिसंवादमा साहित्यकार महेश पौड्यालले दुई कृतिसँग सम्बन्धित सवालहरू उठाए ।
आ–आफ्नो कतिमाथि उठान भएको सवालबारे साहित्यकार विमल वैद्य र मोमिला जोशीले कृति रचना र लेखनका प्रसङ्गसहित प्रस्ट पारेका थिए ।
कार्यक्रममा साहित्यकार डा. सावित्री मल्ल र उषा महर्जनले कृतिको मूल्याङ्कन गर्दै चर्चा गरेका थिए ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
विश्वप्रकाशले छाडेको क्षेत्र, नयाँ समीकरण: झापा–१ मा कसले मार्ला बाजी?
सुनसरी क्षेत्र नम्बर–१ मा एमालेले बनायो गोप्य प्रचार रणनीति
सम्बन्धित समाचार
देउमाई नगर तरुण कपको तेस्रो संस्करण पुसमा हुने
डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल
कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न कोशी प्रदेश प्रहरी प्रमुख घिमीरेको निर्देशन
पहिचानको आन्दोलन गर्दै आएका चार दलको एकता घोषणा
जेनजी युनाइटेडले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गर्ने
ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत : अर्थ मन्त्रालय
विराटनगरका बालबालिकालाई स्वर्णविन्दु प्राशन सेवन गराइयो
विराटनगरबाट ३ महिनापछि समातिए कुख्यात अपराधी पप्पुकुमार
प्रतिक्रिया