प्रहरीमाथी आक्रमण गरेपछी  झापामा ३ राउन्ड गाेली चल्याे

सोमबार, १७ बैशाख २०८१
झापा । झापामा लागुओैषध काराेबारीले प्रहरीमाथी आक्रमण गरेपछी ३ राउन्ड गाेली चलेकाे छ । झापा गाउँपालिकाकाे कामाटाेलीमा प्रहरीले साेमबार साँझ ६ बजेकाे समयमा तीन राउन्ड गाेली चलाएकाे हाे । भारतबाट लागुओैषध बाेकेर नेपालतर्फ आइरहेका अन्दाजी ३० बर्षीय अबदुल रसिद मियाले प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा प्रहरीले गाेली चलाएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ । प्रहरीले रसिदलाई नियन्त्रणमा लिएको छ भने  घटनाको विस्तृत विवरण आउन बाकी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार