सुनसरी क्षेत्र नं २ प्रदेशसभा (क) मा एमालेका रेवती रमण भण्डारी निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका द्धारिकलाल चौधरीलाई २६ सय ८० मतान्तरले हराउदै निर्वाचित भएका हुन् ।
भण्डारीले १४ हजार ५ सय २८ मत ल्याएर निर्वाचित हुदा लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेद्धार द्धारिकलाल चौधरीले ११ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् ।
यता राप्रपा नेपालका उमेद्धारले ९ हजार ३ सय २५ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।
प्रतिक्रिया