सिरहाबाट लोसपाका रामबाबु यादव प्रदेशसभामा निर्वाचित

शुक्रबार, ०९ मंसिर २०७९
सिरहा क्षेत्र नम्बर ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित भएका छन् । यादव ३६५ मतान्तरले जनता समाजवादी पार्टीका उम्मेदवार सुरेशकुमार मण्डललाई पराजित गर्दै विजयी भएका हुन् । यादवले ९ हजार ७६३ मत ल्याउँदा मण्डलले ९ हजार ३९८ मत प्राप्त गरे । मण्डल पूर्वराज्यमन्त्री समेत हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार