काठमाडौँ । वाणिज्य बैंकहरूले पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
पुसका लागि २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन् ।
जसमा बाँकी १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई यथावत राखेका छन् ।
कृषि विकास बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएका छन् भने नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले घटाएका छन् ।
प्रतिक्रिया