बढ्यो सुनको भाउ, तोलको कति ?

सोमबार, ०१ पुस २०८१
काठमाडौँ ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो । आइतबार तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कारोबार भएको छापावाल सुन आज १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर  रहेको छ ।  आइतबार १ हजार ८४० रुपैयाँमा कारोबार  भएको  चाँदी  आज पनि सोही मूल्यमा कारोबार  भइरहेको  छ ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार