


कार्यक्रममा प्रतिष्ठानको आजीवन सदस्य तथा विभिन्न विधामा योगदान दिने ब्यक्तित्वहरुलाई सम्मानपत्रद्धारा सम्मान गरिएको कार्यक्रमका सभापति एवं निवर्तमान अध्यक्ष लीलाराज अधिकारीले बताए ।
यस्तै एसइई तथा प्लस २ मा उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई समेत सम्मान गरिएको थियो । विश्वभरका अधिकारी एक हौ भन्ने नाराका स्थापना भएको प्रतिष्ठानको अधिवेशनमा जिल्लाभरका पाँच सय भन्दा बढी अधिकारीहरूको सहभागिता रहेको जनाइएको छ ।
प्रतिक्रिया