काठमाडौँमा शिक्षकहरूको प्रदर्शनले यातायात व्यवस्था भद्रगोल (तस्बिरहरू सहित)

बुधबार, ०३ बैशाख २०८२
काठमाडौँ । विगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन् बढी सहभागिता देखिएको छ । शिक्षा एेन जारी गर्नु पर्ने मागसहित गत २० चैत देखी आन्दोलनरत शिक्षकहरूले काठमाडौँको माइतीघर–बानेश्वर खण्डमा बृहत् प्रदर्शन गर्दा यातायात झन् भद्रगोल भएको छ। सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै वैशाख १२ गते संसद् अधिवेशन आव्हान गरेको जनाए पनि शिक्षकहरूले सडक छाडेका छैनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार