बझाङमा फेरि एमालेका भण्डारीको अग्रता
बझाङ : बझाङ क्षेत्र नं मा नेकपा एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । प्राप्त परिणामअनुसार कांग्रेस उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमालेका दमन भण्डारीले अग्रता लिएका छन् । प्राप्त पछिल्लो मत परिणामअनुसार...