अपराध

दिक्तेलबाट काठमाडौँ जाँदै गरेको जिप तोडफोड गर्नेविरूद्ध आपराधिक उपद्रव मुद्दा

खोटाङ : दिक्तेलबाट काठमाडौँ जाँदै गरेको जिप तोडफोड गरेको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध प्रहरीले बिहीबार मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । बिपी राजमार्गअन्तर्गत दिक्तेल–काठमाडौँ सडकखण्डको भकुण्डेबेँसीस्थित पात्लेखेतमा बुधबार तुवाचुङ मारातिका यातायात...