अपराध

साथीले लगेको एकसय रुपैयाँ फिर्ता मागेपछि हत्या

खाँदबारी । संखुवासभाको मादी नगरपालिका–८ स्थित एउटा घरमा आगजनी गरिएको घटनाको अनुसन्धान अघि बढाउँदा ४ वर्षअघि भएको हत्याको पोल खुलेको छ । मादी–८ का राजकुमार तामाङको घरमा गत असोज १९ गते राति १२ बजेतिर आगजानी...