एक आमाको क्रूर अपराध : प्रेमीलाई आफू अविवाहित रहेको भनेर पुष्टि गर्न दुई छोरीको घाँटी थिचेर हत्या गरिन्
सल्यान : सल्यानमा एक आमाले क्रूर अपराध गरेको घटना बाहिरिएको छ । जिल्लाको वनगाड कुपिन्डे नगरपालिका ११ की २६ वर्षीया पूर्णिमा राना मगरले प्रेमीलाई आफू अविवाहित रहेको भनेर पुष्टि गर्न आफ्ना दुई छोरीको हत्या गरेको...
युनिकोड
मिति रूपान्तरण