कोशी

गौरादह जेसीजको दशक स्मारिका 'अङ्कुरण' विमोचन

दमक - गौरादह जेसीजद्वारा एक दशक भित्रका गतिविधिहरु समेटिएको स्मारिका 'अङ्कुरण' विमोचन तथा जेसीज साँझ कार्यक्रम सम्पन्न गरिएको छ । गौरादह ३ धोविनिया स्थित दशमी पार्टी प्यालेसमा आयोजित एक भव्य कार्यक्रम बिच स्मारिका विमोचन गर्दै...