ओलीले भने, ‘दोषी भनिसकिएका मन्त्रीले अझै झण्डा हल्लाएर हिड्न मिल्छ ?’
विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मान्छे मरेको घटनामा क्याबिनेटले बनाएको समितिले दोषी भनिसकेका मन्त्रीले अझै झण्डा हल्लाएर हिँड्न मिल्छ भनेर प्रश्न गरेका छन् । त्यस्ता मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको...
युनिकोड
मिति रूपान्तरण