शिक्षासेवी 'दुर्गाप्रसाद'को आत्मकथा
विराटनगर/ शैक्षिक एवं सामाजिक अगुवा दुर्गाप्रसाद घिमिरेद्वारा लिखित पुस्तक सोमबार कोसी प्रदेशको राजधानी विराटनगरमा विमोचन गरिएको छ । विगतमा सामाजिक एवं शैक्षिक क्षेत्रमा पु¥याएको योगदान, अनुभव र भोगाइलाई समेटेर उनले ‘दुर्गाप्रसाद’ नामक पुस्तक लेखेका थिए...
युनिकोड
मिति रूपान्तरण