कोशी

नयाँ बर्षमा समेत छैनन् कोशी प्रदेशका पर्यटकीय क्षेत्रमा भिडभाड

बेलबारी । हरेक नयाँ बर्षमा भिडभाड हुने मोरङको अधिकांश पर्यटकीय स्थल मध्यान्ह सम्म पनि सुनसान देखिन्छन । जिल्लाका अधिकांश क्षत्रेमा आन्तरिक तथा बाह्रय पर्यटकहरुको भिडभाड देखिँदैन । जिल्लाका उर्लाबारीमा रहेको बेतेनी,बेलबारीमा रहेका बेतना,धनपाल,ड्रिमल्याण्ड फन रमिते,लेटाङमा...