कोशी

इन्जिनियरिङ्ग सोसाइटीले इटहरीमा बन्ने योजनाको निःशुल्क डिपिआर तयार गरिदिने

इटहरी । सुनसरीको इटहरी उपमहामनगरपालिकाले आफैं घर नक्सा बनाउने निर्णयलाई इन्जिनियरिङ्ग कन्सलटेन्ट सोसाइटी इटहरीले स्वागत गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै राम्रो काममा सहयोग गर्ने प्रतिबद्धता सहित उपमहानगरको निर्णयमा सोसाइटीले स्वागत गरेको हो...