कोशी

कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं ।  कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै बिरोध प्रदर्शन भएको हो । सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ...