कोशी

सरकारी जग्गामा ‘फनपार्क’: खाली गराउन प्रदेश मन्त्रालयको पहल

इलाम । सरकारी जमिनमा बनाइएको पार्क निर्माणसम्बन्धी निर्णय स्थानीय वन प्रशासनले कार्यान्वयन नगरेपछि प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले काम अघि बढाएको छ । माई नगरपालिकाको चेप्टीमा रहेको फनपार्क बनाउँदा अतिक्रमण भएको राष्ट्रिय वन क्षेत्र...