धरानमा लागुऔषध विरुद्ध सामुदायिक ऐक्यबद्धता, सचेतना अभियानका लागि संयन्त्र
धरान : लागुऔषधको चपेटाबाट युवापुस्ता बचाउने प्रयासमा धरान ८ का बासिन्दा संगठित भएका छन् । समुदाय, विद्यालय, प्रहरी र जनप्रतिनिधिको सहभागितामा धरान ८ मा लागुऔषध नियन्त्रण तथा न्युनिकरणका लागि एक १० सदस्यीय संयन्त्र गठन गरिएको
युनिकोड
मिति रूपान्तरण