मुख्य खबर

पाँच वर्षमा पनि बनेन दूधकोशीको चुहार पक्की पुल

भोजपुर । भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । विसं २०७७ मा दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित सुरु गरिएको सो पुल अहिले पनि अधुरो अवस्थामा छ