मुख्य खबर

नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले देशको अवस्था क्रमशः सामान्य बन्दै गएको ब्रिफिङ गरेकी छिन् ।   शुक्रबार नेपालस्थित कुटनीतिक प्रतिनिधिहरुलाई देशको अवस्थाबारे सामूहिक रुपमा जानकारी दिँदै कार्कीले देशको स्थिति सहज बन्दै भएको बताएकी हुन् । कार्कीले भनिन्,