जेनजी अगुवा अर्जुन शाही ठगी र बैंकिङ कसुरदेखि बाख्रा चोर सम्मको अभियुक्त रहेको पुष्टि
काठमाडौँ : ‘भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै छु’ भन्दै सरकारी कार्यालयहरूमा पुगेर उच्च अधिकारीलाई धम्क्याउने अर्जुनबहादुर शाही ठगीका अभियुक्त भएको खुलेको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का २६ वर्षीय शाहीमाथि ठगी, चेक बाउन्स र बाख्रा चोरीसमेतका मुद्दा
युनिकोड
मिति रूपान्तरण