मुख्य खबर

टीका–जमरा र नौ दिनको आराधना: दशैंको सांस्कृतिक महिमा

आकाङ्क्षा धामी  वर्षमा चारवटा दशैं पर्छन्–आषाढ शुक्ल, माघ शुक्ल, चैत्र शुक्ल र आश्विन शुक्ल। अहिले हामीले मनाउने ठूलो दशैं भनेको आश्विन शुक्लको बडादशैं हो। काठमाडौं: हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वको पर्व विजया दशमी, प्रचलित रूपमा बडा दशैं,