मुख्य खबर

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिइयोस् -रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ।  सरकारले नेपालमा दर्ता हुन नमानेका फेसबुक, एक्सलगायत २६ सामाजिक सञ्जाल बिहीबारदेखि बन्द गराएको छ। यसप्रति आपत्ति जनाउँदै रास्वपाले शुक्रबार विज्ञप्ति जारी