विचार

भ्रष्टाचारको केन्द्र स्थानीय सरकार

ललितपुरको गोदावरी, सर्लाहीको वाग्मती र महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुख भ्रष्टाचारको आरोपमा निलम्बनमा छन्। भ्रष्टाचार मुद्दामै २८ जना प्रमुख प्रशासकीय अधिकृत पनि निलम्बनमै छन्। पछिल्लो एक वर्षको तथ्यांक हेर्ने हो भने ४५ जना प्रमुख...