प्रदेशको अधिकार कटौती गरेर सङ्घीयता बलियो हुँदैन : राष्ट्रियसभा सदस्य खालिद
काठमाडौँ । राष्ट्रियसभाको सांसद भएको तीन वर्ष भयो । राष्ट्रियसभा निकै महत्वपूर्ण संस्था भए पनि यसको भूमिका साँघुरो बनाइएको छ । प्रतिनिधिसभाको तुलनामा राष्ट्रियसभाको भूमिका अलिक कम देखिन्छ । जसरी सरकार निर्माणमा प्रतिनिधिसभाको भूमिका हुन्छ,...
युनिकोड
मिति रूपान्तरण