एमाले मोरङको मतगणना जारी, इतर पक्ष अगाडि
विराटनगर : नेकपा (एमाले)मोरङको १० औं जिल्ला अधिवेशनअन्तर्गतको मतगणना जारी छ । नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानको मतगणना जारी रहेको छ । प्रारम्भिक नजिताअनुसार इतर पक्षका अजम्बर राई १८ मतले अगाडि रहेका छन्।...
युनिकोड
मिति रूपान्तरण