राजनीति

रास्वपा धरानको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धरान : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिकाको एतिहासिक अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पार्टीको भावी दिशा तय गर्दै स्थानीय संरचनामा नयाँ जोश र नेतृत्व थप्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सुरुवातमा सभालाई सम्बोधन गर्दै रास्वापा नेता