राजनीति

उदयपुर आएर प्रदीप ज्ञवालीले भने,'भयरहित वातावरण नबनेसम्म एमाले चुनावमा भाग लिँदैन'

उदयपुर : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भयरहित वातावरण नबनेसम्म एमाले आगामी चुनावमा सहभागी नहुने स्पष्ट गरेका छन्। सोमबार एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भदौ २३ र