राजनीति

विशेष कि नियमित महाधिवेशन : के भन्छन् कांग्रेस कोशीका जिल्ला सभापतिहरू ?

इटहरी : जेनजी आन्दोलनको झट्कापछि नेपाली कांग्रेस गम्भीर पुनर्विचारको चरणमा पुगेको छ। आन्दोलनपछि पहिलो पटक आज सभापति शेरबहादुर देउवा सार्वजनिक देखिए पनि स्वास्थ्य कारण उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिँदै केन्द्रीय समिति बैठक