प्रदेश खबर

बढ्न थाल्यो अन्तुमा पर्यटकहरुको चहलपहल

इलाम । सूर्योदय अवलोकन गर्न उत्कृष्ट स्थानका रुपमा परिचित इलामको अन्तुडाँडामा यतिबेला पर्यटकहरुको चहलपहल छ । कात्तिक र मंसिर महिनामा मौसम सफा हुने भएकाले उदाउँदै गरेको सूर्य अवलोकन गर्नेहरुको भीड हुने गरेको छ । यसैगरी...