महेश बस्नेतले गरे बाढी–पहिरोपीडित परिवारलाई काजकिरिया खर्च सहयोगको घोषणा
इलाम : क्षेत्र नं. १ का निवर्तमान सांसद महेश बस्नेतले बाढी–पहिरोका कारण ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चका लागि सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। उनका अनुसार, बाढी–पहिरोमा परी निधन भएका प्रत्येक परिवारलाई व्यक्तिगत रूपमा पन्ध्र हजार