अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

मलेखु । अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ। बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी