माइजोगमाईमा लम्पी स्किन रोग पुनः फैलिँदै

इलाम : गतवर्ष महामारीको रूपमा पशुमा फैलिएको लम्पी स्किन रोग इलामको माइजोगमाई गाउँपालिकामा पुनः देखा पर्न थालेको छ। पछिल्ला दिनमा रोग तीव्र गतिमा फैलिन थालेपछि स्थानीय किसान र पालिका दुवै सचेत र चिन्तित भएका छन्। गाउँपालिकाको वडा