एनपीएल : लगातार दुई खेलमा शुदुरको जित, पोखरालाई १८ रनले हरायो

शुक्रबार, ०५ मंसिर २०८२

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले हरायो।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनायो। 

पोखराले लक्ष्य पूरा गर्न नसक्दा १७५ रनमै रोकियो। 

सुदूरपश्चिमले यससँगै लगातार दोस्रो जीत दर्ता गरेको हो भने, पोखरा लगातार २ खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार