विराटनगर किंग्सले दियो लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य

बुधबार, १७ मंसिर २०८२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा लुम्बिनी लायन्सलाई विराटनगर किंग्सले १४५ रनको लक्ष्य दिएको छ । 

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १४४ रन जोडेको हो । 

५ खेल खेलेको विराटनगर ४ जितसहित तेस्रो स्थानमा रहेको छ भने समान ५ खेल खेलेको लुम्बिनी २ खेल जित्दै छैटौं स्थानमा रहेको छ ।


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार