काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानी काठमाडौँ उपत्यकाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार छानेको छ। प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता मङ्गलवार हुँदैछ।
पार्टीले टुङ्ग्याएका उम्मेदवार यस प्रकार छन्:
काठमाडौँ:
१– रञ्जु दर्शना
२– सुनिल केसी
३– राजुनाथ पाण्डे
४– पुकार बम
५– सस्मित पोखरेल
६– शिशिर खनाल
७– गणेश पराजुली
८– विराजभक्त श्रेष्ठ
९– डीपी अर्याल
१०– प्रदीप विष्ट
ललितपुर:
१– बुद्धरत्न महर्जन
२– जगदीश खरेल
३– तोसिमा कार्की
भक्तपुर:
२– राजीव खत्री
प्रतिक्रिया