काठमाडौं । उज्यालो नेपाली पार्टी (उनेपा) ले १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
पार्टीका नेता जितराम लामाका अनुसार केही स्थानको विवरण आउन बाँकी रहे पनि हालसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण प्राप्त भइसकेको छ ।
पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । त्यस्तै, उपाध्यक्ष जितराम लामाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।
रास्वपासँग एकताका लागि सहमति भए पनि पछि उज्यालो नेपाली पार्टीले एक्लै चुनाव लड्ने निर्णय गरेको हो । समानुपातिकतर्फ भने उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी दिएको जनाएको छ ।
उम्मेदवारहरू
१। काठमाडौं–१ – मंगलाल श्रेष्ठ
२। काठमाडौं–२ – पवन पोखरेल
३। काठमाडौं–३ – कुलमान घिसिङ
४। काठमाडौं–४ – झनकबहादुर अधिकारी
५। काठमाडौं–५ – श्रीराम गुरुङ
६। काठमाडौं–६ – वारिस धरेल
७। काठमाडौं–७ – बिमला लामा
८। काठमाडौं–८ – राजन खड्गी
९। काठमाडौं–९ – रामेश्वर श्रेष्ठ
१०। काठमाडौं–१० – डा। राकेश न्यौपाने
११। भक्तपुर–१ – रमेश बल्ल
१२। भक्तपुर–२ – जितराम लामा
१३। ललितपुर–१ – पदम तामाङ
१४। ललितपुर–२ – राजाराम तण्डुकार
१५। ललितपुर–३ – डा। आशुतोष विजय पन्त
१६। काभ्रेपलाञ्चोक–१ – योगेन्द्र लामा
१७। काभ्रेपलाञ्चोक–२ – ज्योत्सना सैंजु
१८। रसुवा – मानबहादुर तामाङ
१९। नुवाकोट–१ – अमित तामाङ
२०। नुवाकोट–२ – ज्ञानेन्द्र प्रकाश घले
२१। धादिङ–१ – श्यामराजा पाण्डे
२२। धादिङ–२ – अमिर तामाङ
२३। रामेछाप – दीपबहादुर योञ्जन
२४। सिन्धुली–१ – मोतीलाल तामाङ
२५। मकवानपुर–१ – सुरेन्द्र लामा
२६। मकवानपुर–२ – डा। प्रविनकुमार स्याङ्तान
२७। चितवन–१ – धनबहादुर गुरुङ
२८। चितवन–२ – निकुमार पाख्रिन
२९। चितवन–३ – डम्बरबहादुर तामाङ
३०। ताप्लेजुङ – कृतिमान मादेन
३१। पाँचथर – टेकबहादुर सुब्बा
३२। इलाम–१ – हरिबहादुर गुरुङ
३३। इलाम–२ – दिवश राई
३४। झापा–१ – नरेश लावती
३५। झापा–२ – चुडा कर्ण बेघा लिम्बु
३६। झापा–३ – श्यामकृष्ण पाठक
३७। झापा–४ – सन्तोष तामाङ
३८। झापा–५ – सबिन राई
३९। संखुवासभा – घनश्याम राई
४०। तेह्रथुम – उषा तुम्बाहाम्फे
४१। धनकुटा – शालिकराम राई
४२। भोजपुर – जितन राई
४३। सोलुखुम्बु – पेम्बा छिरि शेर्पा
४४। ओखलढुंगा – किशोरी कार्की
४५। खोटाङ – मिरेश राई
४६। उदयपुर–१ – अर्जुन तामाङ
४७। उदयपुर–२ – अरुण राई
४८। सुनसरी–१ – डम्बर लावती
४९। सुनसरी–२ – गोपाल तामाङ
५०। सुनसरी–३ – जागेश्वर यादव
५१। सुनसरी–४ – बच्चालाल यादव
५२। मोरङ–१ – दुर्गामाया तामाङ
५३। मोरङ–२ – धनबहादुर सुनुवार
५४। मोरङ–३ – मित्रसेन योञ्जन
५५। मोरङ–४ – बिनोद परियार
५६। मोरङ–६ – बसन्त बुढाथोकी
५७। सप्तरी–१ – हर्खनारायण चौधरी
५८। सप्तरी–२ – दीपक चौधरी
५९। सप्तरी–३ – परमेश्वरलाल साह
६०। सप्तरी–४ – विश्वकुमार यादव
६१। सिरहा–१ – ताराकुमारी चौधरी
६२। सिरहा–२ – ललितकुमार सिंह
६३। सिरहा–३ – श्रवण पासवान
६४। सिरहा–४ – विनय प्रविण
६५। धनुषा–१ – महेशकुमार यादव
६६। धनुषा–३ – डा। प्रमोद साह
६७। धनुषा–४ – रामकुमार महतो
६८। महोत्तरी–२ – डा। राकेश मण्डल
६९। महोत्तरी–३ – रञ्जितकुमार साह
७०। महोत्तरी–४ – डा। अमित
७१। सर्लाही–१ – उमेश साह
७२। सर्लाही–३ – त्रिभुवन सिंह
७३। सर्लाही–४ – पिताम्बर कुशवाह
७४। रौतहट–१ – उमेश साह
७५। रौतहट–४ – तुलसीराम गिरी
७६। बारा–१ – अनवर अन्सारी
७७। बारा–२ – मेघराज पासवान
७८। बारा–३ – तीर्थबहादुर गुरुङ
७९। बारा–४ – सन्तोषकुमार गुप्ता
८०। पर्सा–१ – रामकिशोर सिंह
८१। पर्सा–२ – कृष्णमुरारी प्रजापति
८२। पर्सा–३ – रामरूप साह
८३। पर्सा–४ – बिनोद यादव
८४। गोरखा–१ – रामकाजी राना
८५। गोरखा–२ – बलराम तामाङ
८६। तनहुँ–१ – मञ्जिल राना मगर
८७। तनहुँ–२ – मनराज गुरुङ
८८। कास्की–१ – मनिषा द्वा
८९। कास्की–२ – कुशल गुरुङ
९०। कास्की–३ – तर्कबहादुर गुरुङ
९१। स्याङ्जा–१ – रविन्द्र मल्ल
९२। मुस्ताङ – डा। सुरेन्द्र शेरचन
९३। पर्वत – नवीन पुन मगर
९४। नवलपुर–१ – पार्वती गुरुङ
९५। नवलपरासी–१ – विजय कँडेल
९६। रुपन्देही–१ – अशोककुमार चौधरी
९७। रुपन्देही–२ – सुरज पाण्डे
९८। रुपन्देही–३ – डा। सरोज सिंह थारु
९९। रुपन्देही–५ – केशव भट्टराई
१००। गुल्मी–२ – कर्णबहादुर थापा
१०१। दाङ–१ – रञ्जित चौधरी
१०२। बाँके–१ – धनबहादुर खड्का
१०३। बाँके–२ – शैलेश कर्ण
१०४। बर्दिया–१ – श्यामप्रसाद चौधरी
१०५। बर्दिया–२ – धर्म चौधरी
१०६। डोल्पा – दिलबहादुर बिष्ट
१०७। जाजरकोट – कर्ण नेपाली
१०८। दैलेख–२ – लोकेन्द्र अधिकारी
१०९। रुकुम ९पश्चिम० – नरेन्द्र के।सी।
११०। सुर्खेत–१ – ठम्मरबहादुर बिष्ट
१११। सुर्खेत–२ – गम्भीर सिंह भुल
११२। अछाम–१ – जित निसानी
११३। अछाम–२ – राजेश रावल
११४। डोटी – काशी बोहरा
११५। कैलाली–१ – प्रदीप चौधरी
११६। कैलाली–४ – सुवास कुँवर
११७। कैलाली–५ – चन्द्र साउद
११८। कञ्चनपुर–१ – माइकल तामाङ
११९। कञ्चनपुर–२ – योगेन्द्रबहादुर साउद
१२०। कञ्चनपुर–३ – भीम कुमाल
प्रतिक्रिया