सुनसरी । इटहरी २ मा रहेको महेन्द्र माध्यामिक विद्यालयलाई तरहरा सब डिभिजन वन कार्यालयले डस्टबिन सहयोग दिएको छ ।
उक्त विदालयमा चित्रकला प्रतियोगितासमेत आयोजना गरिएको छ ।
कार्यालयले विद्यालयमा कक्षा १ देखि ५ का विद्यार्थीहरुका लागि चित्रकला प्रतियोगिता गरेको हो ।
६ कक्षा देखि १० का विद्यार्थीहरुका लागि निबन्ध लेखन प्राियतेगिता गरिएको थियो ।
महेन्द्र माध्यमिक विद्यालयका प्रधानध्यापक मेदनकुमार घिमिरेले सहयोगका लागि तरहरा सब डिभिजन वन कार्यालयलाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया