गाजा युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

आइतबार, ०८ पुस २०८०
काठमाडौं । गाजा क्षेत्रमा जारी इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्धमा अहिलेसम्म् ९९ जना पत्रकार मारिएका छन् । गत ७ अक्टोबरबाट सुरू भएको युद्धमा परी अहिलेसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको गाजाको सरकारी सञ्चार माध्यमले जनाएको छ । इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा गरेको आक्रमणमा मारिने मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार