इलाममा ५१ प्रतिशत मत खस्यो

शनिबार, १५ बैशाख २०८१
इलाम  । इलाम क्षेत्र नम्बर २ मा मतदान कार्य जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो तीन बजेसम्म करिब ५१ प्रतिशत मत खसेको छ। कूल मतदाता १ लाख १६ हजार ८८९ रहेकोमा दिउँसो ३ बजेसम्म करिब ६० हजार मतदाताले मतदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शान्तिपूर्ण रुपमै अहिलेसम्म मतदान कार्य चलिरहेको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार