सुनसरी ४: ज्ञानेन्द्रबहादुर कार्कीलाई ३१० मतले अग्रता

बुधबार, १४ मंसिर २०७९
सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चाारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बढाउदै लगेका छन् । पछिल्लो परिणाम अनुसार कार्कीले ३१० मतले अग्रता कयम गरेका छन् । ताजा मतपरिणाम अनुसार नेकपा एमालेका जगदिशप्रसाद कुसियैतको २५ हजार ४५० मत छ भने कांग्रेसका कार्कीको २५ हजार ७६० मत रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार