छनोटमा परेका अन्य कृतिहरूमा साहित्यकार पल्लबिबको लाटी, सुभासिसको क र सुरज रानाको जब कविता निस्कन्छ जुलुसमा रहेका थिए।
पुरस्कार पाउँदा खुशी व्यक्त गर्दै श्रेष्ठले कविता लेखनमा २२ वर्षको साधनाको मूल्याङ्कन भएको महसुस गरेका छन् र यसले आफूमा थप जिम्मेवारीबोध गराएको बताएका छन्।
आयोजक संस्थाले यो पुरस्कारले युवा साहित्यकारहरूलाई थप प्रेरणा र उत्साह दिने विश्वास व्यक्त गरेको छ।
                        
प्रतिक्रिया